२०७९ मंसिर २० मंगलवार 1670381042
Banner

अध्यक्षको घरमै पुगेर काँग्रेस जुम्लाका नेता खत्रीले एमाले प्रवेश गरे

काठमाडौ – नेपाली काँग्रेस जुम्लाको प्रदेश ख का उपसभापति दानसिंह खत्री एमालेमा प्रवेश गर्नुभएको छ ।

आज विहान अध्यक्ष ओलीको निवास बालकोट पुगेर खत्रीले लामो समय देखिको काँग्रेसँगको संलग्नता तोड्नुभएको हो । उहाँहरुलाई टीका र खादा लगाईदिदै अध्यक्ष ओलीले करिब दुईदर्जन कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको हो ।