१५ बैशाख २०८१, शनिबार 1714199461
कला/साहित्य

अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप

काठमाडौँ – चलचित्रका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ। 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सौगात र सृष्टि विवाह गर्ने तयारीमा रहेतापनि अन्तत उनीहरु बीच सहमतिमै ब्रेकअप भएको हो । अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको तस्बिर हटाएसँगै ब्रेकअपको चर्चा चलेको थियो। अभिनेता सौगातले आफूहरूको सहमतिमा ब्रेकअप भएको पुष्टि गरेका छन्।

अभिनेता सौगात अहिले  ‘पशुपति प्रसाद २: भष्मे डन’ को छायांकनमा व्यस्त छन्।