१९ जेष्ठ २०८०, शुक्रबार 1685725594
Banner

एकीकृत समाजवादीले पहिलो चरणमा बेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आज बसेको सचिवालय बैठकले भुसाल र ज्वालालाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको हो ।