१३ बैशाख २०८१, बिहीबार 1714039378
Banner

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिनुहुने भएको छ ।

विश्वासको मत लिन बुधबार दिउँसो ३ बजे बोलाइएको बैठकमा कांग्रेस सांसद अनुपस्थित भएपछि १० गते बस्ने गरी सारिएको थियो । आजको बैठकमा काँग्रेस उपस्थित भएर मत दिने भएको छ भने एमालेका मन्त्रिहरुले बाहिरिने बताएका छन् ।