२३ बैशाख २०८१, आईतवार 1714944147
Banner

यूएईविरुद्ध जित निकाल्दै नेपालले जोगायो एकदिवसीय मान्यता

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध सातौंं सफलता हात पारेको छ ।  त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले १८ औं ओभरमा आफ्नो सातौं विकेट गुमाएको हो । 

नेपालका सन्दीप लामिछानेले १८ औं ओभरको तेस्रो बलमा जावार फारिदलाई बोल्ड आउट गराए । फारिदले २ रन बनाए । 

यसअघि नेपालका लागि ललित राजवंसीले छैटौं विकेट लिएका थिए ।