२०७९ मंसिर २४ शनिबार 1670674282
Uncategorized

२१९ जनामा कोरोना संक्रमण, २८३ जना डिस्चार्ज

काठमाडौँ, ११ पौष । थप २ सय १९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २७ हजार २ सय ७१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ८३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १० हजार ७ सय ८० जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८५ जना पुगेको छ ।