७ बैशाख २०८१, शुक्रबार 1713578265
समाचार

१२ को परीक्षा वैशाख २६ गतेदेखि

काठमाडौं । कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षा तालिका सार्वजनिक गर्दै रवैशाख २६ देखि सुरु हुने जनाएको हो।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।