६ जेष्ठ २०८१, आईतवार 1716153943
Banner

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण बदलेसँगै राप्रपाले सो निर्णय लिएको हो ।

आज बसेको कार्यसम्पादन समितिको वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय लिएको उपाध्यक्ष बुद्धिमान तामाङले बताए । प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय राप्रपाले गरेको छ ।