१३ बैशाख २०८१, बिहीबार 1714048222
Banner

तस्विरमा हेर्नुहोस पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको रौनक

काठमाडौं । आज महाशिवरात्री पर्व शिवको पुजा आराधना गरी मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी मनाउन लागिएको हो ।

महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।