१४ बैशाख २०८१, शुक्रबार 1714155199
खेलकुद

सन्दीपको विकेटमा नेपालको चाैथाे सफलता

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।

सन्दीप लामिछानेले दोस्रो विकेट लिँदा नेपालले चौथो सफलता पाएको हो । यसअघि कुशल मल्लले दुई विकेट लिएका थिए ।