११ बैशाख २०८१, मंगलवार 1713918305
Banner

यी हुन् माओवादीका प्रस्तावित ९७ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौँ – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप्ने निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो ।

आज काठमाडौँमा जारी बैठकमा प्रचण्डले थपिएका केही केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो

यी हुन् प्रस्तावित ९७ जना केन्द्रीय सदस्यहरुः  
समानुपातिक र खुलतर्फ 
दलित पुरुषतर्फबाट 
शंकर दुलाल–वाग्मती, ठाकुर बिक–लुम्बिनी, टेक बहादुर मिजार–वाग्मती, रणेन्द्र बराइली–वाग्मती, कर्णबहादुर बिक–सुदूरपश्चिम, रामलाल बिक–कर्णाली 

दलित महिला
अनिता परियार–प्रदेश १
दलित महिला युवा सपना परियार–प्रदेश–१

मुस्लिम पुरुष अतर हुसेन–लुम्बिनी, रजि हैदर–मधेस, कोहिद अन्सारी–मधेस, इश्रार खान–लुम्बिनी 

मुस्लिम महिला
शेख चाँद तारा–मधेस

मधेसी पुरुष
सूर्य नाथ यादव–मधेस,अशोक जयशवाल–मधेस, सत्य नारायण भगत–मधेस, दिलीप साह–मधेस,उमेश कुमार यादव–मधेस, रामसिंह यादव–मधेस, राधेश्याम पासवान–मधेस, शिवराम यादव–गैर भौगोलिक

मधेसी महिला
निशा साह–मधेस, इन्धु शर्मा–मधेस, तारा महतो–मधेस, रूबी कर्ण–मधेस, सुनिता महतो–मधेस, दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव), सोनिया यादव–लुम्बिनी

खस आर्य महिला
भेष कुमारी रावत–प्रदेश–१, भवानी थापा–मधेस, कञ्चन खनाल–बागमती, गंगा दाहाल–वाग्मती, कमल नहकी–गण्डकी, करूणा बस्नेत–प्रदेश, सीता आचार्य–लुम्बिनी

जनजाती पुरुष
देवेन्द्र श्रेष्ठ–वाग्मती, क्षेत्रबहादुर श्रेष्ठ–मधेस, कुशल लिम्बु–प्रदेश १, दीर्घ श्रेष्ठ–वाग्मती, धनबहादुर मास्की–लुम्बिनी, दीनेश महर्जन–वाग्मती, राजकाजी महर्जन–वाग्मती, रञ्जित तामाङ, सत्य नारायण शेरचन–गण्डकी, भीम कुमारी बाड्खा–लुम्बिनी,

जनजाती महिला
पार्वती पुन–धन कुमारी, रोका दिलमाया रोका–गण्डकी, दुर्गा राई–प्रदेश १, सिर्जना तरामु–लुम्बिनी

मधेस थारू पुरुष
विजय महतो–मधेस, बिनिता थारु–सुदूरपश्चिम

खस आर्य युवा
जीवन आचार्य–प्रदेश १, सुमन देवकोटा–गण्डकी, सुदीप कुँवर गण्डकी, रमेश मल्ल, खिल प्रसाद बुढाथोकी–प्रदेश १

केन्द्रीय प्रतिनिधितर्फ 
बाबुराम गौतम–प्रदेश–१ 

जनजाती पुरुष 
सूर्यमान दोङ–वाग्मती 

खसआर्य पुरुष 
इन्द्र गोतामे –वाग्मती, पारसमणि–वाग्मती, शैलेन्द्र घिमिरे–वाग्मती,

जनजाती पुरुष
कपिल लामा –गण्डकी

खस आर्य पुरुष
गोविन्द पौडेल–गण्डकी,दीपक कोइराला–गण्डकी, कमल चुडाली–लुम्बिनी,नारायण अधिकारी–लुम्बिनी, गगन बहादुर खड्का–कर्णाली, मंगल बहादुर शाही–कर्णाली, कर्णबहादुर बस्नेत–कर्णाली

खस आर्य पुरुष युवा
झपट साउद–सदूर पश्चिम, सिव सिंह ओली–सुदूरुपश्चिम, रत्न ढकाल–वाग्मती, नरेन्द्र न्यौपाने–लुम्बिनी, सन्तोष विष्ट–गैरभौगोलिक, लिकराज भण्डारी–गैरभौगोलिक, सुरेन्द्र बस्नेत–गैरभौगोलिक, दीपक देवकोटा–गैरभौगोलिक, उत्तम अधिकारी–गैरभौगोलिक, विजय गौतम–गैरभौगोलिक, प्रकाश विकल्प–गैर भौगोलिक विमल अधिकारी–गैरभौगोलिक, डा भरत लामिछाने –गैरभौगोलिक 

प्रस्तावित केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष
विष्णु सापकोटा–गैरभौगोलिक, हरि ज्ञवाली–सुदूरपश्चिम, टेकेन्द्र भट्ट–सुदूरपश्चिम, गोपाल शर्मा–कर्णाली, खोप बहादुर कणेल–गण्डकी झलक सिंह दमौली–प्रदेश, डीपी ढकाल–वाग्मती

जनजाती पुरुष
काली बहादुर मगर 

खस आर्य महिला 
सुनिता गौतम वाग्मती, सावित्री बुढाथोकी मधेस, सरस्वती न्यौपाने –लुम्बिनी, अमृता नेपाल –बागमती, कृष्णा केसी–लुम्बिनी खस आर्य पुरुष
रामनारायण बिडारी–वाग्मती