१३ बैशाख २०८१, बिहीबार 1714073287
Banner

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी रहेको छ ।

बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन् ।