१३ बैशाख २०८१, बिहीबार 1714083542
Banner

यस्तो छ समाजवादी केन्द्रीय कमिटीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको हो ।

आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलिसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।