१२ बैशाख २०८१, बुधबार 1713971884
कला/साहित्य

अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौँ । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराउनुभएको हो।

केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्नुभएकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुनुहुन्छ ।