८ बैशाख २०८१, शनिबार 1713654588
Banner

एसईई परीक्षा चैत १७ देखि चैत २९ गतेसम्म हुने (तालिकासहित)

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ।  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।