१२ बैशाख २०८१, बुधबार 1714009219
Banner

राष्ट्रपतिसमक्ष चिनियाँ राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं – नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासिय राजदुत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएकाे छ ।

सङले एक समारोहबीच प्रमाणपत्र बुझाउनुभएकाे हाे ।  गत साता आफ्नो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आउनुभएकाे थियाे ।