१४ बैशाख २०८१, शुक्रबार 1714132249
Banner

राष्ट्रपति र सभामुख काँग्रेसले दाबी गर्छ, एमालेलाई दिन सकिदैन : भीमसेन दास प्रधान (भिडियो वार्ता)

काठमाडौं । नेपाली काँग्रेसका नेता एव पुर्व मन्त्री भीमसेन दास प्रधानले राष्ट्रपति र सभामुखको चुनावमा काँग्रेसले पनि आफ्नो उम्मेदवार उठाउने अडान व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको हैसियतमा बसेको काँग्रेसले आवश्य नै नभएको विश्वासको मत सत्ता गठबन्धनलाई दिएपछि आलोचना खेपिरहेको काँग्रेसले प्रचण्डलाई मत दिनु देउवाको रणनीतिक योजना भएको बताएको छ । नेता प्रधानले प्रचण्डकै पहलमा देउवाले विश्वाको मत दिएको बताउनुभयो । सूचनाप्रेस सँगको विशेष बार्तामा नेता प्रधानले प्रचण्ड ओलीसँग भन्दा देउवासँग बढि विस्वस्त र निकट रहेको बताउनुभयो ।