७ बैशाख २०८१, शुक्रबार 1713530181
Banner

प्रधानमन्त्रीद्धारा गोरखा महोत्सवको उद्‍घाटन


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खा महोत्सवको उद्घाटन गर्नुभएको छ।  महोत्सवको उद्घाटन गर्न प्रचण्ड बुधबार गोरखा जानुभएको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर गोरखा उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो। प्रचण्डसँगै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताहरु गोरखा जानुभएको हो ।