७ बैशाख २०८१, शुक्रबार 1713512673
अर्थ

इन्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश सचिवमा होमागाईको उमेद्धवारी

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको यहि फागुन २७ गते हुने निर्वाचनमा बाग्मती प्रदेश सचिवमा इन्जिनियर हरेराम होमागाईले उमेद्धवारी दिनुभएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकामा कार्यरत होमागाई बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनबाट साझा उमेद्धवार बन्नुभएको हो । लामो समयदेखि इन्जिनियर पेशामा आवद्ध होमागाई केन्द्रमा ई.डा.सुरज लामिछाने र बागमती प्रदेशमा ई.विनोद सापकोटाले नेतृत्व गरेको प्यानलबाट उमेद्धवार बन्नुभएको हो ।