२४ जेष्ठ २०८०, बुधबार 1686135481
Banner

सभामुखको निर्वाचन ७ माघमा गर्ने तयारी

काठमाडौं – प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको हो ।