३ बैशाख २०८१, सोमबार 1713184179
Banner

कांग्रेस संसदीय दलको बैठक २३ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुषमा बस्ने भएको छ । प्रतिनिधिसभाको अधिवेशन पुष २५ गते प्रारम्भ हुने मिति दृष्टिगत गर्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पुषमा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २२ पौषका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर पुष २८ गते अपरान्ह १ : ०० बजे बस्ने निश्चित गरिएको छ ।