८ बैशाख २०८१, शनिबार 1713628174
Banner

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव

जनकपुरधाम : नेकपा एमाले मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन् ।

जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो। 

 उनी महोत्तरी क्षेत्र ४ (क) बाट निर्वाचित भएका हुन्।