६ जेष्ठ २०८१, आईतवार 1716117735
Banner

आरआर क्याम्पसमा खुकुरी प्रहार, केही विद्यार्थी घाइते

काठमाडौं । प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ ।

स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा आरआर क्याम्पसमा खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् ।