२०७९ मंसिर २० मंगलवार 1670378120
Banner

एमसीसीबारे आफना धारणा सार्वजनिक गर्न एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने

एमसीसीबारे आफना धारणा सार्वजनिक गर्न एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मेलन गर्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी लगायत समसामयिक राजनीतिक परिस्थितीको बारेमा आज पत्रकार सम्मेलन गर्नुहुने भएको छ ।


प्रचार विभाग एवं प्रसार उपप्रमुख विष्णु रिजालका अनुसार दिउसो १ बजे रोयल व्याँक्वेट तीनकुनेमा पत्रकार सम्मेलन हुने भएको हो । एमसिसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।