२०७९ आश्विन १२ बुधबार 1664366239
Banner

सत्तारुढ गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाको घोषणा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।

जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।