१३ बैशाख २०८१, बिहीबार 1714059506
Banner

एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभाको दोस्रो बैठक (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

आइतबारको पहिलो चरणको प्रतिनिधि सभा बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ । सोही बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारि रहेको छ ।