७ बैशाख २०८१, शुक्रबार 1713587696
विश्व

चिनियाँ राष्ट्रपति सी जिनपिङले साउदीको भ्रमण गर्ने

रियाद – अमेरिकासँगको तनावबीच चिनियाँ राष्ट्रपति सी चिन फिङ बिहीबार साउदी अरेबियाको भ्रमण गर्ने भएका छन्।

सीएनएनका अनुसार अरबको राजधानी रियादको भ्रमणमा चीन–अरब शिखर सम्मेलन पनि समावेश हुनेछ जसमा १४ अरब राष्ट्र प्रमुखहरू सहभागी हुने अपेक्षा गरिएको छ।

सीको दुई दिने भ्रमणका क्रममा चीन–जीसीसी सम्मेलन पनि हुने अपेक्षा गरिएको छ।