२०७९ आश्विन १६ आईतवार 1664756775
Banner

गठबन्धन बचाउन एमसीसी पारित गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) लाई पारित गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो ।

माओवादी केन्द्रका एक नेताले गठबन्धन बचाउनका लागि भएपनि एमसीसी पारित गर्ने निर्णय भएको बताएका छन् ।