७ बैशाख २०८१, शुक्रबार 1713590602
Uncategorized

माओवादी केन्द्रको महाधिवेशन लम्बिने

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा काठमाण्डौंमा हुदै छ ।

केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठक बारे जानकारी दिँदै महाधिवेशन दुई दिन लम्बिन सक्ने बताए ।

सत्ता साझेदार दल नेकपा ( माओवादी केन्द्र) – को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरूलाई आमन्त्रण गरिएको छ ।

आज विहान बसेको बैठकले पार्टीमा पदाधिकारीको संख्या १५ पुर्‍याउने निर्णय पनि गरेको छ ।

आज देखि काठमाण्डोंमा सुरु हुने महाधिवेशन पुस १५ गते सम्म चल्ने  छ ।