१३ बैशाख २०८१, बिहीबार 1714106813
कला/साहित्य

रेखा थापाले चुनाव हारिन

काठमाडौं । मोरङ क्षेत्र नं.३ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएकी अभिनेत्री रेखा थापाले चुनावमा पराजय भोग्नुपरेको छ ।

कांग्रेसका उम्मेदवार सुनिल शर्मा भारी मतसहित विजयी बनेपछि नायिका थापा पराजित हुनुपरेको हो ।