८ बैशाख २०८१, शनिबार 1713634880
विश्व

मलेसियाको नयाँ प्रधानमन्त्रीमा अनवर इब्राहिम नियुक्त

मलेसियाको नयाँ प्रधानमन्त्रीमा विपक्षी दलका प्रभावशाली नेता अनवर इब्राहिम नियुक्त हुनुभएको छ ।

चुनावपछि उत्पन्न गतिरोधका बीच राजा सुल्तान अब्दुल्लाहले इब्राहिमलाई मलेसियाको नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नुभएको हो । इब्राहिम मलेसियाका १० प्रधानमन्त्रीका रुपमा नियुक्त हुनुभएको हो।