५ जेष्ठ २०८१, शनिबार 1716048353
समाचार

पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए ।