१५ बैशाख २०८१, शनिबार 1714205605
Banner

युक्रेनको सशस्त्र फौजले पाँच रुसी विमान खसाल्यो

काठमाडौं । युक्रेनको सशस्त्र फौजले पाँच रुसी विमान खसालिदिएको बताइएको छ ।

“शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमा विश्वास गर्नुहोस्,” युक्रेनी सेनाको विज्ञप्तिमा भनिएको छ ।

रुसी रक्षा मन्त्रालयले भने आफ्नो विमान खसालिएको अस्वीकार गरेको छ । बीबीसीबाट ।