१३ बैशाख २०८१, बिहीबार 1714088791
समाचार

नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षकको सरुवा

काठमाडौँ– नेपाल प्रहरीले १८ प्रहरी उपरीक्षकको सरुवा गरेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको हो । १८ एसपी सरुवा भएसँगै सात जिल्लाका प्रहरी प्रमुखहरू पनि परिवर्तन भएका छन् ।