२०७९ आश्विन १६ आईतवार 1664761830
Banner

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठक बस्नुअघि उहाँले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ ।