७ बैशाख २०८१, शुक्रबार 1713549359
Banner

बंगलादेशविरुद्ध अन्जनको ह्याट्रिक (फोटो फिचर)

काठमाडौं : नेपाली स्ट्राइकर अन्जन विष्टले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका छन्। दशरथ रंगशालामा मंगलबार भइरहेको खेलमा अन्जले पहिलो गोल १८ मिनेटमा गरेका थिए। उनले दोस्रो गोल २७ मिनेटमा र ३८ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेका थिए।