२५ माघ २०७९, बुधबार 1675877360
Banner

सन्दीपले लेखे भाबुक स्टाटस, ‘सत्य तथ्य नबुझी म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो’

काठमाडौं । बलात्कारको मुद्दा लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन्।

अज्ञात स्थलबाट आज फेसबुकमा स्टाटस लेख्दै आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको र नेपाल आएर त्यसको विरुद्धमा लड्ने बताएका छन्।

सन्दिपले हाल उनी बिरामी परेकोले स्वदेश फर्किन नसकेको जनाएका छन्।
उनले सामजिक सञ्जालमा लेखेको स्टाटस यस्तो छ ।