२५ माघ २०७९, बुधबार 1675872345
Banner

एमाले अध्यक्ष ओलीले जनकपुरमा रेल चढेपछि (फोटो फिचर)

हजारौँ कार्यकर्तालाई एमाले प्रवेश गराउन जनकपुर पुग्नुभएका अध्यक्ष ओलीले आफ्नै सरकारका पालामा ल्याएको रेल चढ्नुभएको छ । जनकपुरबाट टिकट काटेर अध्यक्ष ओली धनुषाको विदेह नगरपालिकास्थित तीनकोरियाको रेल स्टेशनसम्म पुग्नुभएको हो ।