८ बैशाख २०८१, शनिबार 1713648379
Banner

नागरिकता विधेयकमा राष्ट्रियताको जीत भएको भन्दै युवासंघले मनायो खुशीयाली (फोटो फिचर)

काठमाडौं – नागरिकता विधेयकमा राष्ट्रियताको जीत भएको भन्दै युवा संघ नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा मनाइएको खुशीयाली रयालीमा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर साहसिक काम गरेको बताउनुभयो ।

नागरिकता विधेयक रोकेर राष्ट्रपतिले नागरिकताको खुकुलो प्रावधानलाई अस्विकार गरेकोमा युवासंघले स्वागत गर्दै जुलुस निकालेको हो ।