२० माघ २०७९, शुक्रबार 1675476028
Banner

महाअभियोग सिफारिस समितिको बैठक सुरु, चोलेन्द्रविरुद्ध महाअभियोगको विषयमा छलफल

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरुले बताएका छन् ।

शनिबार विहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरुलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो ।