८ बैशाख २०८१, शनिबार 1713601221
Uncategorized

प्रतिनिधि सभाको बैठक स्थगित 

काठमाडौँ – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश स्थगित भएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा सचिवालयका सचिव गोपालनाथ योगीले सूचना जारी गर्दै अर्को बैठक भोलि बिहान ११ बजे बस्ने जनाएका छन् ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

हेर्नुहोस् सूचना