२२ माघ २०७९, आईतवार 1675577283
Banner

राणाले नाम लिएकासँग बयान लिने महाअभियोग सिफारिस समितिको निर्णय

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले बयानका क्रममा नाम लिएकाहरुसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ।

समितिको आज बसेको बैठकले बुधबार भ्याएसम्मका आरोपितलाई बोलाउने निर्णय गरेको हो । समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय गरेको समितिका एक सदस्यले बताए ।