७ बैशाख २०८१, शुक्रबार 1713582384
Banner

कोटेश्वरको भाटभटेनीमा पनि चल्यो महानगरको डोजर (फोटो फिचर)


काठमाडौं । कोटेश्वरको भाटभटेनीमा महानगरले डोजर चलाएको छ । भाटभटेनीमा अनधिकृत संरचना बनाएको भन्दै महानगरले डोजर लगाएर हटाउन थालेको हो ।

महानगरले केही दिन अघिदेखि फुटपाथ मिचेर राखेको होर्डिङ बोर्ड, होटेल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाइरहेको छ ।