२५ माघ २०७९, बुधबार 1675871183
समाचार

थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।