१४ बैशाख २०८१, शुक्रबार 1714170312
Banner

बन्दको छैन प्रभाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आह्वान गरेको आजको नेपाल बन्द काठमाडौंमा प्रभावहीन देखिएको छ ।

सडकमा निजी र सार्वजनिक सवारीसाधन उल्लेख मात्रामा चलेका छन् । पसल, व्यापार–व्यवसाय निर्वाध रूपमा सञ्चालनमा छ । केही विद्यालयले भने बन्दकोा घोषणा भएसँगै पठन पाठन बन्द गरेका छन् ।