२०७९ आश्विन १९ बुधबार 1665015262
Banner

भोलि एमसिसी टेबल हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) टेबल हुने बताउनु भएको छ ।

आज काठमाडौंको बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले यसबारे आफूले सभामुख अग्नि सापकोटासँग परामर्श गरिसकेको बताउनु भएको हो ।