१३ बैशाख २०८१, बिहीबार 1714080488
Banner

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

गत जेठ १५ देखि २५ सम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्ड शुक्रबार प्रकाशित गरेको हो ।

देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।