२५ माघ २०७९, बुधबार 1675888347
Banner

सीट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सीट वाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ ।

आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सीट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बिच सिट वाँडफाँटका लागि प्रयास भईरहेको भए पनि सहमति जुटन सकिरहेको छैन ।