४ बैशाख २०८१, मंगलवार 1713265749
Banner

केपी ओलीको दाँजोमा कुनै नेता छैनन् : करिश्मा मानन्धर (भिडियो)

काठमाडौं । चर्चित नायिका करिश्मा मानन्धरले अहिलेको अवस्थामा केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ । सूचनाप्रेस संग विशेष कुराकानी गर्नुहुँदेै नायिका मानन्धरले भन्नुभयो, ‘मैले चाकडी गरेर भनेको होइन तर केपी ओेलीको दाँजोमा कुनै नेता छैनन् ।’ केपी ओली हरेक हिसाबले उत्कृष्ट भएको उहाँको तर्क थियो । केपी ओलीको प्रसंसा गर्दा नकारात्मक टिप्पणी गर्नेहरुप्रति प्रश्न गर्दै मानन्धरले भन्नुभयो, ल केपी ओली बराबरको दोस्रो नेता को छ देखाउनुस्त ?