११ बैशाख २०८१, मंगलवार 1713889654
Banner

गिरिप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्न एमाले अध्यक्ष ओली आर्यघाटमा

काठमाडौं – नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुग्नु भएको छ ।

अध्यक्ष ओलीले पशुपति आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रदाञ्जली अर्पण गर्नुभयो ।

शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।